राजनीति
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश– कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ छौँ
बुधबार, ३० पुस २०८२, १६ : २५
१
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा आफू र गगन थापा दृढ दृढ रहेको बताएका छन् ।
कांग्रेसको संस्थापन पक्षले बुधबार महामन्त्रीद्वयसहित तीन पदाधिकारीलाई पाँच वर्षका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।
विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको भन्दै अब सही नेतृत्व दिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण