कांग्रेस विशेष महाधिवेशन अपडेट
गगन थापा सभापति निर्वाचित भएको घोषणा लगत्तै विश्वप्रकाशले लगाइदिए दुबोको माला (तस्बिरहरू)
बिहीबार, ०१ माघ २०८२, ०० : ४५
सारांश
- नेपाली कांग्रेस सभापतिमा गगन कुमार थापा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले बधाई दिए।
- निर्वाचन समितिले बिहीबार थापालाई सभापति चयन भएको घोषणा गरेको थियो।
- नवनिर्वाचित सभापति थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिमा गगन कुमार थापा निर्वाचित भएको घोषणा भए लगत्तै उपसभापति विश्वप्रकाश शर्माले बधाई दिँदै दुबोको माला लगाइदिएका छन् ।
बिहीबार बिहान थापालाई सभापति चयन भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले घोषणा गरेका हुन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरेका थिए ।
तस्बिरहरू कृष्ण खड्का



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण