समाचार
निर्वाचन आयाेगसँग गगन थापा समूहकाे छलफल, तस्बिरहरू
शुक्रबार, ०२ माघ २०८२, १५ : ४२
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगसँग छलफल गरेको छ । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेर थापा समूहका नेताहरूले छलफल गरेका हुन् ।
थापा समूहले बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो। उनीहरुले आफूहरूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।
यता शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।
आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग जाँदै छ ।
_nCPk0r2pvg.jpg)
_3uvoiAQTvy.jpg)
_uAK5eyEVhA.jpg)
_KDegEhpt7s.jpg)
_EFo3slNcct.jpg)
_gwl52rC5Y2.jpg)
_3yMR1AFEk7.jpg)
_tHgVQfouOU.jpg)
_3OCTsDle8h.jpg)
_ITqUFpNyfm.jpg)
_OPgPtne5C5.jpg)
_R4FIfKUR2R.jpg)
_zH2R7blBFl.jpg)
_vrq4k73N8J.jpg)
_exGvbNlebk.jpg)
_h0GoCFcKvK.jpg)
_JnSoz9HM0k.jpg)
_SzSyRfkKpK.jpg)
_Vt7wP3j7p0.jpg)
_RnmdVhnvqv.jpg)
_lHrouOtzcv.jpg)
_LaPkeA3oCM.jpg)
_WIHZ8hcbvd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण