राजनीति
कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु
शनिबार, ०३ माघ २०८२, १२ : २१
सारांश
- काठमाडौंमा गगन थापाको नेतृत्वमा कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
- निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
- बैठकमा पार्टीको आगामी रणनीति र आवश्यक निर्णयबारे छलफल हुनेछ।
काठमाडौँ । गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार मध्याह्न सवा १२ बजे बैठक सुरु भएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो ।

आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण