नेकपाले गोरखामा दियो अधिकारी र न्यौपानेलाई टिकट
शनिबार, ०३ माघ २०८२, १९ : ४६
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकीमा टिकट वितरण सुरु गरेको छ । फागुन २१ गतेको निर्वाचनका लागि नेकपाबाट टिकट वितरण सुरु भएको हो ।
नेकपाले गोरखाबाट हरिराज अधिकारी कुमार र लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ बाट अधिकारी र २ बाट न्यौपानेलाई टिकट दिइएको हो ।
गत निर्वाचनमा कांग्रेससँग मिलेको माओवादीले १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई सघाएको थियो भने २ बाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार दिए । दुबैले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण