अपडेट
अनेरास्ववियु अध्यक्ष दीपक धामी डोटीबाट एमालेको उम्मेदवार
आइतबार, ०४ माघ २०८२, ०० : ४८
सारांश
- अनेरास्ववियुका अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन्।
- नेकपा एमालेको सचिवालय बैठकले धामीलाई फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
- डोटी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि धामीसँगै मञ्जु मलासी र चक्र मल्लको नाम सिफारिस भएको थियो।
काठमाडौँ। अनेरास्ववियुका अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन् ।
शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धामीलाई डोटीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
डोटी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यस क्षेत्रमा धामीसँगै मञ्जु मलासी र चक्र मल्ल समेतको नाम सिफारिसमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण