सरुवा
आठ सहसचिवको सरुवा, छविलाल रिजाल गण्डकी प्रदेश पुगे
सोमबार, ०५ माघ २०८२, ०१ : ३१
सारांश
- सरकारले संघीय र प्रदेश सरकारका आठ सहसचिवको सरुवा गरेको छ।
- शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेशमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्यो।
- काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ।
काठमाडौँ । सरकारले संघीय तथा प्रदेश सरकारका आठ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेशमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
सरुवा हुनेमा जेनजी आन्दोलन दबाएको आरोप लागेका काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि रहेका छन् । रिजाललाई गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण