टिकट वितरणप्रति रास्वपा मोरङमामा असन्तुष्टि : नेता मण्डलले भने– मनिष झाले आफ्नो स्वार्थ पूर्ति गरे
सोमबार, ०५ माघ २०८२, २१ : ०५
विराटनगर । मोरङ क्षेत्र नं. ५ मा मा रास्वपाको उम्मेदवार छनौटसम्बन्धी विवाद सतहमा आएको छ ।
त्यो क्षेत्रबाट पार्टीका नेता मनिष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेस प्रदेशको समानुपातिकमा नाम थपेको र प्रत्यक्षमा झाले आफ्नो स्वार्थ पूरा गर्नमा आशा झाको नाम सिफारिस गरेको एउटा पक्षले आरोप लगाएको छ ।
युवा नेता प्रमोद मण्डलले अर्को कारण एउटै क्षेत्रबाट सम्झना पण्डित र आशा झाको नाम सिफारिस गर्दा सिधै फस्ने देखेपछि पण्डितको नाम हटाएको उनले जनाएका छन् ।
यसबारे उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् । यसको विरोधमा मंगलबार नेपाल पत्रकार महासङ्घको हलमा मोरङ नम्बर ५ का रास्वपाका नेता तथा कार्यकर्ता उपस्थित भई यसबारे प्रस्ट पार्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण