सुदन गुरुङले भोलि ११ बजे गोरखा–१ बाट उम्मेदवारी मनोनयन दर्ता गर्ने
सोमबार, ०५ माघ २०८२, २२ : ३६
सारांश
- अभिनेता सुदन गुरुङले गोरखा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने भएका छन्।
- उनले भोलि बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्नेछन्।
- गुरुङले रास्वपाबाट उम्मेदवारी दिने जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।
गोरखा । जेनजी अभिनेता सुदन गुरुङले गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट भोलि (मंगलबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको कार्यक्रमअनुसार उनी भोलि बिहान ८ बजे गोरखा सदरमुकाम पुग्नेछन् । त्यसपछि बिहान ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा–आराधना गरी ठिक ११ बजे जिल्ला निर्वाचन कार्यालय पुगेर रास्वपाको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण