दैलेख-१ बाट एमालेका रविन्द्रराज शर्माले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १५ : ३७
सुर्खेत । दैलेख क्षेत्र नम्बर १ मा नेकपा एमालेका रविन्द्रराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण