तनहुँमा रास्वपाबाट स्वर्णिम र श्रीरामको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १७ : ३४
पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले मंगलबार उम्मेदवारी दर्ता गराएको हो । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र क्षेत्र नम्बर २ बाट इन्जिनियर श्रीराम न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।
वाग्लेले यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि भारी मतान्तरसहित यही क्षेत्रबाट विजयी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण