सशस्त्र प्रहरी स्थापना दिवस
पूर्व डीआईजी महेन्द्र भट्टचनलाई एपिएफ लाइफटाइम अचिभमेन्ट अवार्ड
शुक्रबार, ०९ माघ २०८२, १८ : ३८
काठमाडौँ । सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डीआईजी महेन्द्र कुमार भट्टचनलाई एफिएफ लाइफाटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
२५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले भट्टचनलाई अवार्ड प्रदान गरिन् ।
शुक्रवार सशस्त्र प्रहरीले काठमाडौँको हलचोक स्थित प्रधान कार्यालयमा २५ औँ स्थापना दिवस मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण