सशस्त्र प्रहरी स्थापना दिवस
विन्ध्यबासिनी बाहिनी बन्यो सर्वोत्कृष्ट बाहिनी, डीआईजी पुरस्कृत
शुक्रबार, ०९ माघ २०८२, १८ : ४७
काठमाडौँ । सशस्त्र प्रहरीको लुम्बिनी प्रदेश स्थित नम्बर–५ बिन्ध्यबासिनी बाहिनी यस वर्षको सर्वोत्कृष्ट बाहिनी बन्न सफल भएको छ ।
शुक्रबार सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीपति दिपेन्द्र कुँवरलाई उत्कृष्ट बाहिनीपतिको अवार्ड प्रदान गरेका छन् ।
प्रशासनिक कार्यमा २०८२ मा नम्बर–५ बाहिनीले उत्कृष्ट काम गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापन, चोरी पैठारी नियन्त्रण र हात हतियार नियन्त्रणमा अब्बल काम गरेको भन्दै केन्द्रीय निरीक्षणमा सो बाहिनी सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण