काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरल र प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुने बताएका छन् । लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहलाई...