छिन्नमस्ताका अध्यक्षलाई श्रीलंकामा इन्टरनेशनल एचिभमेन्ट अवार्ड
शनिबार, १० माघ २०८२, १८ : ३८
काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
जिल्लाकै पछाडि परेको पालिकामध्ये एक छिन्नमस्तामा चौतर्फी विकास र सुशासनका लागि गरेको कामको मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । उनलाई उक्त अवार्ड श्रीलंकामा शुक्रबार प्रदान गरिएको हो ।
मुलुककै कान्छा पालिकाध्यक्षका रूपमा निर्वाचित भएपछि अध्यक्ष चौधरीले योजनाबद्ध विकास, पारदर्शिता र समावेशी सोचमार्फत गाउँपालिकामा आमूल परिवर्तन ल्याएको भन्दै अन्तर्राष्ट्रिय स्तरमै सम्मान गरिएको आयोजकको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण