बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

आइफा अवार्डः बलिउड सुन्दरीहरुको ‘क्लिभेज’ देखाउने होडबाजी (फोटोफिचर)

आइतबार, ०१ साउन २०७४, १४ : २१
आइतबार, ०१ साउन २०७४

न्यूयोर्कमा आयोजित बलिउड अवार्डस् आइफामा बलिउड सुन्दरी हलिउडका नायिकाको लुकमा देखिए । वास्तवमा यो अवार्ड कार्यक्रममा बलिउड नायिकाको ड्रेसअपमा एउटा कुरा साझा देखियो र त्यो उनीहरुको डिप नेकलाइन स्टाइल । आलिया भट्टदेखि सोनाक्षी सिन्हालगायतका थुप्रै नायिका डिप नेकलाइन ड्रेसमा देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप