जेनजी आन्दोलनका विषयमा ओलीले जारी गरे भिडियो सन्देश
शनिबार, १७ माघ २०८२, १७ : ४९
१
सारांश
- केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे भिडियो सन्देश जारी गरे।
- ओलीले सो आन्दोलनमा गोली चलाउने आदेश नदिएको स्पष्ट पारे।
- उनले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा भिडियो सन्देश जारी गरेका छन् । शनिबार अध्यक्ष ओलीले भिडियो सन्देश जारी गरेका हुन् ।
भिडियो सन्देशमा ओलीले सो आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको प्रष्टीकरण दिएका छन् । ओलीले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेका छन् ।
यस्तो छ ओलीको भिडियो सन्देश :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण