निर्वाचन आयोगले सार्वजनिक गर्यो मतदाता सूची, कुन जिल्लामा कति छन् ?
मङ्गलबार, २० माघ २०८२, १५ : ०१
१
सारांश
- निर्वाचन आयोगले १६५ क्षेत्रको मतदाता सूची प्रकाशित गरेको छ।
- प्रकाशित नामावली अनुसार १ करोड ८९ लाखभन्दा बढी मतदाता रहेका छन्।
- रामेछापमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम मतदाता रहेका छन्।
काठमाडौँ । निर्वाचन आयोगले १६५ क्षेत्रको मतदाता सूची प्रकाशित गरेको छ ।
मंगलबार प्रकाशित भएको नामावली अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् ।
यसैगरी १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । यस्तै सबैभन्दा कम मनाङमा ७ हजार मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण