एलिना चौहानको नयाँ गीत ‘इन्दिरा’ सार्वजनिक
बिहीबार, २२ माघ २०८२, १० : २३
काठमाडौँ । चर्चित गायिका एलिना चौहान र गायक जिके पोख्रेलको स्वर रहेको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ । जिके पोख्रेलकै शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको छ ।
गीतको भिडियोमा कलाकार विमल अधिकारी र स्मारिका ढकालको अभिनय छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा रोमान्टिक प्रेमकथा बुनिएको छ । गीता भुसाल र बाबुराम काफ्लेको निर्माण रहेको भिडियो नरेन्द्रराज भट्टराईले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण