बालेन शाह चरिकोटमा
शुक्रबार, २३ माघ २०८२, १३ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह दोलखा पुगेका छन्।
- उनी ओखलढुंगाबाट फर्किएर सिन्धुली र रामेछाप हुँदै दोलखा पुगेका हुन्।
- बालेनले चरिकोटमा रास्वपाको कार्यक्रममा भाग लिए र आज सिन्धुपाल्चोक जानेछन्।
चरिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोलखा पुगेका छन् । देश दौडाहामा रहेका शाह शुक्रबार ओखलढुंगाबाट फर्किएर सिन्धुलीको मुलकोट, रामेछापको मन्थली हुँदै दोलखा पुगेका हुन् ।
बालेनलाई रास्वपाका कार्यकर्ताहरूले सदरमुकाम चरिकोटमा स्वागत गरेका थिए । साह चरिकोटमा रास्वपाको कार्यक्रममा सहभागी भएर आजै सिन्धुपाल्चोक पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण