मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)

काठमाडौँ । करिब ३० वर्षअघि दोलखाबाट चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अन्ततः आफ्नै थातथलो दोलखा फर्किएका छन्।  अमेरिकाका विभिन्न सङ्ग्रहालयबाट कूटनीतिक...