नेपाललाई पहिलो झड्का, आसिफ आउट
आइतबार, २५ माघ २०८२, १७ : २८
सारांश
- आईसीसी टी-२० विश्वकपमा नेपालले इङ्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै पहिलो विकेट गुमायो।
- नेपालले इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको थियो।
- आसिफ शेख ७ रनमा आउट भए, जसलाई लिम डउसनले आउट गराए।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिलो विकेट गुमाएको छ ।
वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले आसिफ शेखको रुपमा पहिलो विकेट गुमाएको हो । आसिफलाई लिम डउसनले ७ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण