अफगानिस्तान र दक्षिण अफ्रिकाबिचको खेल सुपर ओभरमा
बुधबार, २८ माघ २०८२, १४ : ५३
सारांश
- आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल सुपर ओभरमा पुग्यो।
- अफगानिस्तानले १८८ रनको लक्ष्य पछ्याउँदै १९ ओभर ४ बलमा १८७ रन बनायो र अल आउट भयो।
- यो विश्वकप संस्करणमा पहिलो पटक सुपर ओभर भएको हो।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र अफागानिस्तानबिचको खेल सुपर ओभरमा पुगेको छ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८७ रन बनायो ।
विश्वकप अन्तर्गत यो संस्करणमा यो पहिलो सुपर ओभर हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण