टी–२० विश्वकप २०२६
भारतमा प्रतिस्पर्धा, नेपालमा उल्लास (तस्बिरहरू)
बिहीबार, २९ माघ २०८२, १६ : ३९
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र इटालीबिचको खेल जारी छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा खेल भइरहेको हो । खेल हेर्न नेपाली समर्थक पुगेका छन् । यसैबिच काठमाडौँको टुँडिखेलमा पनि खेल हेर्नेहरूको भिड देखिएको छ ।
काठमाडौँका विभिन्न स्थानमा ठुला स्क्रिनमा म्याच हेर्नको लागि मानिसहरूको भिड लागेको छ ।
काठमाडौँको टुँडिखेल, तीनकुने चौरमा ठुला स्क्रिनमा नेपालको खेल हेरिरहेका छन् ।
_7zE0pdJyxl.jpg)
_6VarqCkaZR.jpg)
_FvbVxF8Ukh.jpg)
_AGaMULOZQE.jpg)
_ViqaZPLLyZ.jpg)
_hOxogtE0v8.jpg)
_tbQ8HUnEf9.jpg)
_XGqayX9z9M.jpg)
_iljUE2shzd.jpg)
_okFarlPieu.jpg)
_mnTC1Ch1O0.jpg)
_R6wl1TnuE8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण