फोटो फिचर
त्रिभुवन विमानस्थलको गेटबाहिर राजावादीको प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, ०१ फागुन २०८२, १२ : ५०
सारांश
- त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूको भेला भएको छ।
- पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् र उनी छिट्टै विमानस्थलमा अवतरण गर्नेछन्।
- प्रहरीले राजावादीहरूको भेलालाई मध्यनजर गर्दै सम्भावित उच्छृङ्खल गतिविधि रोक्न उच्च सुरक्षा सतर्कता अपनाएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।
राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
_SiKQw8qmxz.jpg)
_9QXna2FTHU.jpg)
_p6qWIZW54T.jpg)
_MGxJraipwJ.jpg)
_7mh9sbmRjB.jpg)
_mDTySKUTce.jpg)
_TtzxfgPoyV.jpg)
_LQKhP3KXaW.jpg)
_NUgxAmYUC2.jpg)
_B4BLbT535p.jpg)
_L6l4vpfQgE.jpg)
_qboBkGwDiT.jpg)
_lyQNVNyigp.jpg)
_BtYdMmEhqE.jpg)
_VOrzngPizc.jpg)
_4mpKfVN0pv.jpg)
_3J8ny99e2p.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण