तस्बिरमा हेर्नुहोस् नेपाल र वेस्ट इन्डिजबिचको प्रतिस्पर्धा
वानखेडे । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा जारी छ । उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
_lXq2wUEQoF.jpg)
नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन जोडे । बलिङतफै वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।
_eJQ46p6uKU.jpg)
आजको खेलमा जित निकाल्दै नेपाल सुपर आठको सम्भावना जोगाइ राख्न चाहन्छ । यता वेस्ट इन्डिज भने आजको खेलमा नेपाललाई हराउँदै सुपर आठमा प्रवेश गर्न चाहन्छ ।
_Two2nYg0gm.jpg)
_XtXxEOp6dc.jpg)
_YmWTIdVKPK.jpg)
_MKuUgxZIfi.jpg)
_biGg3FTsrQ.jpg)
_H93kjMRkBN.jpg)
_PNwbIRMrpT.jpg)
_ZVYselyGtS.jpg)
_M7I6UtWdqr.jpg)
_4DlUvl3hz0.jpg)
_zS3Mjrrg2H.jpg)
_OOjmcYF3Fa.jpg)
_NcMDC2nzRF.jpg)
_vSAmqagr40.jpg)
_ozQm6tvqwR.jpg)
_YLpw8ogddE.jpg)
_kbYrSLOJe4.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण