शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दी आहा राराको सेमिफाइनलमा

सोमबार, ०४ फागुन २०८२, १९ : १२
सोमबार, ०४ फागुन २०८२

पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमी फाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा पाहुना टोली िठण्डरबोल्ट नर्थ युनाइटेड सिक्कीमलाई १–० गोल अन्तरले पराजित गरी मनाङ सेमी फाइनल प्रवेश गरेको हो ।

थपिएको अतिरिक्त समयको १ सय ६औँ मिनेटमा आशिष श्रेष्ठको गोल नै निर्णायक बन्यो । एन्ड्रो इवोयामाको कर्नर प्रहारलाई श्रेष्ठले जाली चुमाए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले धेरै अवसर पाए पनि गोल गर्न सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप