फोटो फिचर
तस्बिरमा हेर्नुहोस् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको घरदैलो
मङ्गलबार, ०५ फागुन २०८२, १० : २१
काठमाडौँ । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङले काठमाडौँ ३ बाट उम्मेदवारी दिएका छन् । उनी यतिवेला घरदैलो कार्यक्रममा व्यस्त छन् ।
_5GpNYbEtsX.jpg)
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ४ देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ ।
_hN9JXzVx5C.jpg)
आसन्न निर्वाचनमा कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । आयोगले उम्मेदवारहरूलाई चुनाव प्रचारका लागि बिहान ७ देखि साँझ ७ बजेसम्मको समयसीमा तोकेको छ ।
_J7lP79Mb3K.jpg)
_Wmu0bC5Er2.jpg)
_zkvPRLvBzT.jpg)
_3zOGAHVOaz.jpg)
_vRpcql1f7L.jpg)
_hULHtzupGE.jpg)
_866swDvgIA.jpg)
_Ugl69WywJN.jpg)
_DcMa9eMIYP.jpg)
_dTFgSwhiAG.jpg)
_Mm9DGoVqF3.jpg)
_R99YtX9uoc.jpg)
_tnk4CXkVp4.jpg)
_OM6kQ6CRKC.jpg)
_bxFMWrj0Yq.jpg)
_7wAio4xKiC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण