ठगी आरोपमा प्रहरी जवान पक्राउ
मङ्गलबार, ०५ फागुन २०८२, १० : ५२
सारांश
- प्रहरी प्रभाग बल्खुमा कार्यरत जवान कैलेश गिरी ठगी आरोपमा पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो।
- एसपी पवन भट्टराईका अनुसार, गिरीलाई ठगी मुद्दामा पक्राउ गरिएको हो र अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरी प्रभाग बल्खुमा कार्यरत एकजना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुमा कार्यरत जवान कैलेश गिरी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगीमा संलग्न आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो, पक्राउ गरेर अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण