कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक
मङ्गलबार, ०५ फागुन २०८२, २३ : १३
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ।
- बैठक भोलि बुधबार बिहान ११:०० बजे आह्वान गरिएको छ।
- बैठकमा पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध छ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ । कांग्रेसले भोलि बुधबार बिहान ११ः०० बजे बैठक आह्वान गरेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण