इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम ल्याउन सक्छ : संयुक्त राष्ट्रसङ्घ
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरूसँगको साक्षातकारमा इरान र अमेरिकाबिचको अप्रत्यक्ष वार्ताको निरन्तरतालाई स्वागत गरेका छन् । जसको पहिलो चरण ओमानले आयोजना गरेको थियो भने दोस्रो चरण स्विजरल्याण्डको जेनेभामा भएको थियो ।
गुटेरेसले वार्ताले क्षेत्रीय तनाव तथा युद्धको अन्ते गरी दिगो व्यवस्यापन गर्ने आशा व्यक्त गर्दै संयुक्त राष्ट्रको बडापत्र अनुसार द्वन्द्व समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । तेहरान र वासिङ्टन बिचको अप्रत्यक्ष वार्ता फेब्रुअरी – ६ मा ओमानको राजधानी मस्कटमा सुरु भएको थियो ।
जहाँ इरानी र अमेरिकी प्रतिनिधिमण्डलले जेनेभामा दोस्रो चरणको वार्ता गर्न सहमत हुनु अघि ओमानी मध्यस्थता मार्फत विभिन्न दृष्टिकोण आदान–प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण