विजय, प्रदीप, जितु, दयाहाङ्ग र विनयमध्ये को बन्ला उत्कृष्ट अभिनेता ?
काठमाडौँ । विजय बराल, प्रदीप खड्का, जितु नेपाल, दयाहाङ्ग राई र विनय श्रेष्ठ बिच सर्वोत्कृष्ट अभिनेताको प्रतिस्पर्धा हुने भएको छ । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा यी अभिनेता उत्कृष्ट पाँचको सूचीमा परेका हुन् । अवार्डमा उत्कृष्ट अभिनेत्री तर्फ सुपुस्पा भट्ट, केकी अधिकारी, मलिका महत, साम्राज्ञी आर एल शाह, अञ्जना बराइली रहेका छन् ।
नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डको सङ्गीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी जम्मा २६ विधामा नोमिनेसन सार्वजनिक गरिएको छ । अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीतलाई समेटेर नोमिनेसन तय गरिएको संयोजक सुरज पौडेलले जानकारी दिए ।
अवार्ड समारोह यही फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा हुने यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समावेश गरिएको छ। चलचित्र विकास बोर्डले सहकार्य रहेको कार्यक्रममा एक जना स्रष्टालाई नगद २५ हजार पाँच सय पचपन्न नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिनेछ। एक जना पत्रकारलाइ नगद सहित पुरस्कार पनि प्रदान गरिने आयोजकले जानकारी दियो ।
यस्तो छ नोमिनेसन सूची
१. उत्कृष्ट फिल्म
– बोक्सीको घर
– पूर्ण बहादुरको सारङ्गी
– सतीदेवी
– अञ्जिला
– पिताम्बर
२.उत्कृष्ट निर्देशक
–सरोज पौडेल (पूर्ण बहादुरको सारङ्गी)
– मिलन चाम्स (अञ्जिला)
–कृषा चौलागाई (पिताम्बर
–लक्ष्मण सुवेदी (सतीदेवी)
–वसन्त निरौला (ज्वाइँ शाव)
३.उत्कृष्ट अभिनेता
– विजय बराल (पूर्ण बहादुरको सारङ्गी)
– प्रदीप खड्का (पिताम्बर)
– जितु नेपाल (ज्वाइँ शाव)
– दयहाङ्ग राई (अञ्जिला)
–विनय श्रेष्ठ (फेरी रेशम फिलिली)
४.उत्कृष्ट अभिनेत्री
– सुपुस्पा भट्ट (फेरी रेशम फिलिली)
– केकी अधिकारी (बोक्सीको घर)
– मलिका महत (सतीदेवी)
– साम्राज्ञी आर एल शाह (लन्डन टु पेरिस)
–अञ्जना बराइली (पूर्ण बहादुरको सारङ्गी)
५.सह–अभिनेत्री
– सृजना सुब्बा (अञ्जिला)
–अलिशा बास्तोला (पूर्ण बहादुरको सारङ्गी)
–गरिमा शर्मा (लन्डन टु पेरिस)
–सुरक्षा पन्त (पिताम्बर)
–सृजना अधिकारी (सतीदेवी)
६.छायाँकार
– पुरुषोत्तम प्रधान (पिताम्बर)
–शिवराम श्रेष्ठ (पूर्ण बहादुरको सारङ्गी)
– सुसन प्रजापति (फेरी रेशम फिलिली)
–बाबु श्रेस्ठ (सतीदेवी)
–सुदिप बराल (अन्जिला)
७.सम्पादक
–मिलन श्रेष्ठ (अञ्जिला)
–सुरेन्द्र जी पौडेल (पूर्ण बहादुरको सारङ्गी)
–बन्दे प्रसाद (पिताम्बर)
–संदेश शाह (ज्वाइँ शाव)
–शजु चन्दन (लन्डन टु पेरिस)
८.संगीतकार
– थानेश्वर गौतम दिन किन हुन्छ (अञ्जिला)
– आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारङ्गी)
–अर्जुन पोखरेल कसम बत्तीको (ज्वाइँ शाव)
–प्रकाश सपुत बुझिन मैले (बोक्सीको घर)
–काली प्रसाद बासकोटा पारी त्यो डाडामा (फेरी रेशम फिलिली)
९.सह अभिनेता
–सौगात मल्ल (पिताम्बर)
–कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
–निश्चल खड्का (लन्डन टु पेरिस)
–कुलबहादुर अधिकारी (सतीदेवी)
–मुकुन भुषाल (पूर्ण बहादुरको सारङ्गी)
१०.पटकथा संवाद
– महेश दवाडी (पूर्ण बहादुरको सारङ्गी)
–लक्ष्मण सुवेदी (सतीदेवी)
–लोकमणि पौडेल (अग्नि दहन)
–प्रदिप भारद्वाज,यम थापा,गिरिराज घिमिरे (अञ्जिला)
–प्रदिप भारद्वाज र अभिमन्यु निरवी (पिताम्बर)
११.रंग संयोजन
–राजेन्द्र मोक्तान (अञ्जिला)
–रेनिश फागो (पिताम्बर)
–राजेन्द्र मोक्तान (अग्निदहन)
–सुप्रिम पराजुली (फेरी रेशम फिलिली)
–रेनिश फागो (ज्वाइँ शाव)
नोमिनेसन संगीत तर्फ
१.उत्कृष्ट गायक आधुनिक
–नवीन कुमार पौडेल (यो हाम्रो साथ)
–रुद्र शेखर शर्मा (के छ सान्नानी)
– दिप्सन लिम्बु (ओ माया)
– शिव परियार (अजम्बरी माया)
– शशी विक्रम थापा (तिम्रै कारण)
२.उत्कृष्ट गायिका आधुनिक
–मेलिना राई (टर्रो चियापत्ती)
–जुनु प्रसाई (सुन हे माया)
– अन्जु पन्त (थाहै थिएन दिल)
–अन्नु चौधरी (फर्केर हेर)
–वेनिषा पौडेल (यो हाम्रो साथ)
३.उत्कृष्ट संगीतकार
– मनोज चौलागाईं (ए मन)
– राजेन्द्र बजगाईं (ए पुतली)
–कमल अधिकारी (मेरो घरको)
–भिम बिसी (पिर पर्याछ)
–लक्ष्मण पोखरेल (दुख्यो धेरै)
४.उत्कृष्ट गीतकार आधुनिक
–आर्यन राउत (पिर पर्या छ)
– प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
– सरिता सापकोटा – बेखबर
–हरी उप्रेती (तिम्रो झझल्को)
–डा. राजुबाबु श्रेष्ठ (अजम्बरी माया)
५.उत्कृष्ट मोडल आधुनिक मेल
पुरन राउत (पिर पर्या छ)
–माधव केसी (अजम्बरी माया)
–रोजेन सुन्दास (लाखौँ चोट)
–इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
–भुवन उप्रेती (कस्तो रोग)
६.उत्कृष्ट मोडल आधुनिक फिमेल
–आशिका खत्री (तिमि बिना)
–प्रिया गौतम (सुन ए माया)
–नेहा गौतम (तिम्रो झझल्को)
–सुरक्षा इटानी (यो हाम्रो साथ)
–स्मारिका ढकाल (दुख्यो धेरै)
७.उत्कृष्ट मेकअप आर्टिस्ट
– सरगम गाहा (तिम्रो मेरो दिलको बास)
– प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
–गीता बुढाथोकी (तिमि बिना)
–रवि केसी (सुनकै दरवार)
–सविना गुरुङ (दुख्यो धेरै)
८.उत्कृष्ट म्युजिक भिडियो निर्देशक
–अनिल शाही (टर्रो चियापत्ती)
– बबिता श्रेष्ठ (सुन है माया)
– राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
– विनयराज पौडेल (हेर्दा हेर्दै)
–नितिन चन्द (थाहै थिएन)
९.उत्कृष्ट छायाँकार म्युजिक भिडियो
– मुकेश हुमागाईं (टर्रो चियापत्ती)
– डम्बर राई (मेरो घरको मुन्तिर)
–मदन काश्यप घिमिरे (अजम्बरी माया)
–कृष्ण देव रुपाखेती (दुख्यौ धेरै)
–नुवा संदेश (थाहै थिएन)
१०.उत्कृष्ट गीतकार पप
–सुक गुरुङ (छेक्यो छेक्यो)
– अनुप महर्जन (अँध्यारो रातमा)
–विराज गौतम (मन्जरी)
–सुरेश राई (फेरी भेटौला)
–अर्जित लोप्चन (मकवानपुरे डन)
११.उत्कृष्ट गायक लोक फिमेल
–विमला भण्डारी (बेसी खेतैमा)
–गीता देवी (हरियो चोली)
–दिपिका वयम्बु (नजर त्यतै छ)
–चन्द्र लामा (मुटुमा बसेकी माया)
–पार्वती कार्की (हरियो चोली)
१२.उत्कृष्ट छायाँकार पप भिडियो
–जीवन पराजुली (आज टाढीयौ)
–रक्की महर्जन (याद मेटाउन)
–मिलन थापा (अध्यारो रातमा)
–मानश श्रेष्ठ (हिजो आज)
–उत्सव दाहाल (फेरी भेटौला)
१३.उत्कृष्ट मोडल भोजपुरी
–सद्दाम हुसेन (कमर धके)
–समिर के जोशी (सपनो मे)
–अमित श्राप (लहे लहे)
–भरत शाह (तहल्का मचादे)
–निशान्त पाण्डे (विवाह)
१४.उत्कृष्ट गीतकार गजल
–तुलाराम लामिछाने (समय खराव छ)
–सरोज पोखरेल (गाजल टिकी)
–उत्तम भेटवाल (गजलका कुरा)
–ममिला पौडेल ‘आस्था’ (लाखै चोट)
–दिपक सोनाम (जादा आकाशैमा)
१५.उत्कृष्ट कोरियोग्राफर म्युजिक भिडियो
–नरेश ऐयार (पिर पर्या छ)
–सुरेश पाण्डेय (जवानीले पोल्यो)
–संदेश मोथे (यो हाम्रो साथ )
–सुरेश पाण्डेय (चन्द्र कुमारी)
–कृष्ण रसाल (तिम्रै लागी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण