प्रतिनिधि सभा निर्वाचन
रास्वपाद्वारा बाचापत्र सार्वजनिक
बिहीबार, ०७ फागुन २०८२, १४ : ५०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेतमा आफ्नो बाचापत्र सार्वजनिक गरेको छ।
- उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै सरकारमा पार्टीको योजनाबारे जानकारी दिए।
- उनले फागुन २१ को निर्वाचनलाई देश सुधारको यात्राको रूपमा व्याख्या गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा के गर्न भन्नेबारे विस्तृतमा जानकारी गराए । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमुल सुधारको यात्रा तय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण