१६औँ योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौँं : उपाध्यक्ष श्रेष्ठ
शुक्रबार, ०८ फागुन २०८२, १४ : ५७
काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औँ योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा १६ औँं योजनापत्रमा राखिएका लक्ष्यहरु केही महत्वकांक्षी भएपनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको जानकारी दिए।
उनले १६ औँं योजनामा अहिले पर्यटकको १३ दिन बसाइ रहेकोमा त्यसलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने रहेको बताए ।
यी लक्ष्यहरु पूरा गर्न कार्ययोजना ल्याउन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण