काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । हाल राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ शनिबारदेखि उमेर हदको कारण अनिवार्य अवकाशमा गएका...