काठमाडौँ–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ
मङ्गलबार, १२ फागुन २०८२, १३ : ४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् । उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् ।
अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । गर्भावस्थामै उनी केही दिनअघिसम्म चुनावी घरदैलोमै सक्रिय थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण