शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाउकाको मोल तोक्ने र तोकिने त मिल्दा रहेछन्, रास्वपा र विवेकशील किन नमिल्ने ?

काठमाडौँ । २०७४ सालको निर्वाचनमा अचानक उदाएकी थिइन् विवेकशील साझाकी रञ्जु दर्शना । उनले त्यो बेला भएको स्थानीय तहको चुनावमा जित्न नसके पनि चुनावमा उनले पाएको मतका कारण धेरैलाई आश्चर्यमा...