काठमाडौँमा राजावादीको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १२ फागुन २०८२, १४ : १२
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै मंगलबार राजधानीमा मोटरसाइकल र्याली निकालिएको छ ।
शाही युवा शक्ति नेपालको आयोजनामा मोटरसाइकल र्याली निकालिएको हो । सामाखुसीबाट रत्नपार्कसम्म मोटरसाइकल र्याली गरिएको थियो । सो क्रममा राजावादीहरूले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण