देशका पहाडी भुभागमा असिनापानी, साँझबाट सुधार हुने
मङ्गलबार, १२ फागुन २०८२, १६ : ३९
काठमाडौँ । मंगलबार अपराह्न देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभरीकै कतिपय पहाडी तथा हिमाली जिल्लाहरूमा अहिले असिना पानी परिरहेको छ ।
काठमाडौ, ओखलढुंगा लगायत जिल्लाका केही क्षेत्रमा असिना पानी परेको विभागले जनाएको छ । अबको २–३ घण्टापछि मौसममा सुधार हुने सम्भावना रहेको पनि विभागको भनाइ छ ।
तस्बिर : शम्भु दंगाल
_uPiFWpRJUm.jpg)
_2cvUkuKKfN.jpg)
_jdRSPJurGL.jpg)
_JXitkLKDcb.jpg)
_kewtPNjZ25.jpg)
_Mhn690SDWG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण