बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तातो लहरको चेतावनी : तराई क्षेत्रमा ४० डिग्री नाघ्याे तापक्रम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले साेमबार जारी गरेको विशेष बुलेटिन अनुसार लुम्बिनी र...