धादिङमा चट्याङ लागेर गोरखाकी दिलासाको निधन
बुधबार, १३ फागुन २०८२, ०८ : ०४
पोखरा । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो ।
सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन् ।
उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी र विशेष उपचारका लागि मुटु र स्नायु अनुगमन आवश्यक भएको भन्दै काठमाडौँ रिफर गरिएको मेडिकल अधिकृत डा कुशल अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण