प्रतिनिधि सभा निर्वाचन
२० तस्बिरमा हेर्नुहोस् झापामा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती
बिहीबार, १४ फागुन २०८२, १४ : ०८
काठमाडौँ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा संयुक्त गस्ती सुरु भएको छ ।
आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु भएको हो ।
कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।
_JApgmNINHI.jpg)
_I8v3wj4SxH.jpg)
_HgQV84HihI.jpg)
_l0HestVo1l.jpg)
_9TFZan2Pbu.jpg)
_rvgtDzDp7I.jpg)
_8FdrwVBubY.jpg)
_3pVOOfzmUD.jpg)
_zzkZOoNFBy.jpg)
_Jox7ItRQTj.jpg)
_tugJzM2Zsi.jpg)
_3iyVc0KBze.jpg)
_K1WGTmBfAj.jpg)
_OjBtd3aMpC.jpg)
_MkXNRFwh48.jpg)
_boQkGnW2S7.jpg)
_3st2CpFyOw.jpg)
_thlCzLH4no.jpg)
_KNlboIQZzA.jpg)
_uesW7v0utD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण