आबुधाबीमा विस्फोटको आवाज सुनेपछि युएईले बन्द गर्यो हवाई क्षेत्र
शनिबार, १६ फागुन २०८२, १४ : ५९
सारांश
- युएईको राजधानी अबुधाबीमा विस्फोटको आवाज सुनिएपछि हवाई क्षेत्र बन्द गरिएको छ।
- सरकारी समाचार संस्था ईएनएले उक्त जानकारी दिएको सीएनएनले जनाएको छ।
- विभिन्न भागबाट ठुलो आवाज सुनिएको र आकाशमा धुवाँ देखिएको स्थानीय रिपोर्ट छ।
आबुधाबी । संयुक्त अरब इमिरेट्सले राजधानी अबुधाबीमा विस्फोटको आवाज सुनिएपछि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।
सरकारी समाचार संस्था इमिरेट्स न्यूज एजेन्सी (ईएनए)ले उक्त जानकारी दिएको भन्दै सीएनएनले समाचार छापेको छ ।
स्थानीय रिपोर्टअनुसार अबुधाबी सहरका विभिन्न भागबाट ठुलो आवाज सुनिएको र आकाशतर्फ धुवाँ उडिरहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण