रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान
बिहीबार, २१ फागुन २०८२, ०८ : ०२
सारांश
- जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका लागि मतदान गरे।
- शर्माले सेरीगाउँस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरे।
- उनले सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई मतदानमा सहभागी हुन आग्रह गरे।
रुकुम पश्चिम । प्रतिनिधिसभा सदस्यका लागि रुकुम पश्चिमबाट उम्मेदवार बनेका जनार्दन शर्माले मतदान गरेका छन् ।
प्रलोपाका उम्मेदवार शर्माले बिहीबार रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
मतदानपछि सामाजिक सञ्जालमार्फत उनले आफूले सेरीगाउँबाट मताधिकार प्रयोग गरेको जानकारी दिँदै सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण