मकवानपुरमा १२ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, ०९ : ३९
सारांश
- मकवानपुर जिल्लामा बिहान ९ बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ।
- बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ।
- जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन्।
मकवानपुर । मकवानपुर जिल्लामा बिहान ९ बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म १२ प्रतिशत मत खसेको हो ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा उत्साहपूर्वक शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।
मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २ वटा निर्वाचन क्षेत्रको १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण