रुकुम पश्चिममा २० हजार मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १२ : १८
सारांश
- रुकुम पश्चिममा १२ बजेसम्म १९ प्रतिशत मत खसेको छ ।
- जिल्लामा २० हजार ५६ मत खसेको निर्वाचन अधिकृतले बताए ।
- रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् ।
रुकुम पश्चिम । रुकुम पश्चिममा २० हजार ५६ मत खसेको छ । १२ बजेसम्म १९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता सङ्ख्या रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण