तनहुँको म्याग्देस्थित महेन्द्र मावि केन्द्रमा शान्तिपूर्ण मतदान (तस्बिरहरू)
बिहीबार, २१ फागुन २०८२, १३ : ०३
सारांश
- तनहुँको म्याग्दे-१ गुणादीमा रहेको महेन्द्र माविको मतदान केन्द्रमा मतदान जारी छ।
- सो केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
- उक्त केन्द्रमा २९४१ मतदाता रहेका छन्।
तनहुँ । तनहुँको म्याग्दे–१ गुणादीमा रहेको महेन्द्र माविको मतदान केन्द्रमा अहिले मतदान जारी छ । सो केन्द्रमा भव्य उपस्थितिका बिच शान्तिपूर्ण रूपमा मतदान भइरहेको हो ।
उक्त केन्द्रमा २९४१ मतदाता रहेका छन् ।
_k4YT1WaNxx.jpg)
_RB2EPdttFy.jpg)
_fklZqEli74.jpg)
_WSZ0M2HMEY.jpg)
_KES5p2X2SR.jpg)
_Mctp0537rE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण