मुस्ताङमा हालसम्म ५० प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १३ : ५५
पोखरा । मुस्ताङमा हालसम्म करिब ५० प्रतिशत मतदान भएको छ । दिउँसो १ः१५ सम्म ४९.३५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म ५ हजार ५ सय ९१ मत खसेको हो । मतदानका लागि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको उनले बताए ।
हालसम्म पुरुष २ हजार ८ सय १७ र महिला २ हजार ७ सय ७३ र एक जना अन्यले मतदान गरिसकेको ज्ञवालीले जानकारी दिए ।
हालसम्म मतदान शान्तिपूर्ण रूपमा चलिरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण