दोलखाकाे कालिनागमा रोकिएको मतदान सुचारु
बिहीबार, २१ फागुन २०८२, १५ : ५६
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालिनाग मतदानस्थलमा रोकिएको मतदान सुचारु भएको छ । सहकारीको परिचयपत्रले मतदान गर्न खोजेपछि विवाद हुँदा मतदान रोकिएको थियो ।
अहिले सर्वदलीय सहमति गरेर रोकिएको मतदान सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
सहकारी परिचयपत्रले मत खसाल्न मतदान अधिकृतले नदिएपछि विवाद उत्पन्न भएको र त्यो विवाद मिलेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण