प्रतिनिधिसभा निर्वाचन-२०८२
काभ्रेमा खस्यो ६० प्रतिशत मत
बिहीबार, २१ फागुन २०८२, २० : १६
हेटौंडा । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ । दुवै क्षेत्रमा गरी कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये बिहीबारको निर्वाचनमा ६०.४२ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जनाएको छ ।
जसमा महिला ९२ हजार ८२९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १ लाख ९७ हजार ३४१ जनाले मतदान गरेका छन् । हाल मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य भइरहेको छ । मतपेटिका संकलन सम्पन्न भएलगत्तै राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण